नजरबन्दी
ना.
- नजरबन्द राख्ने काम।
- इन्द्रजाल वा सम्मोहनविद्याद्वारा दर्शकको हेर्ने शक्तिलाई वशमा पार्ने क्रिया वा चाल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)