नजिर

ना. [अ. नजीर]

  1. पछि नियमका रूपमा प्रस्तुत गरिने, कुनै मुद्दाका सिलसिलामा सर्वोच्च अदालतले गरेको पूर्वनिर्णय।
  2. उदाहरणका रूपमा प्रस्तुत पहिले घटेको कुनै घटना।
  3. उपमा; दृष्टान्त; उदाहरण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)