नञ्

पू. स. [सं.]

  1. क्रिया, विशेषण आदि शब्दका अगाडि जोडिने र निषेधात्मक अर्थ बुझाउने एक अव्यय (अरू शब्दका साथ जोडिँदा यसको रूप व्यञ्जनका साथ अ र स्वरका साथ अन हुन्छ।)
  2. तत्पुरुषसमासको एक भेद; नञ् समास (उदा.- अप्राप्ति, अनधिकार इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)