नटी
ना.
- नाच्ने पेसा भएकी स्त्री; नाटक आदिमा नृत्य वा अभिनय गर्ने स्त्री पात्र; नर्तकी; नटुवी।
- अभिनेत्री।
- नट जातिकी स्त्री।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)