नटवर
ना.
- नाट्यकलामा धेरै कुशल तथा प्रवीण व्यक्ति।
- कृष्णको एक नाम।
- अति चतुर; साह्रै चनाखो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)