नत

वि. [सं.]

  1. झुकेको; नुहेको; निहुरिएको।
  2. नम्र स्वभावको; विनम्र; विनीत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)