नतमस्तक
वि.
- मान्य जनप्रति सम्मान भावले शिर निहुराएको।
- ठुलाबडासँग सवालजवाफ नगर्ने।
- आफ्नो दोष वा कसुर आदिले गर्दा विवश बनेको; लाचार; लज्जित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)