नत्थिनु
अ.क्रि.
- गोरु, राँगो आदिको छेडिएको नाकमा मुन्द्रो, डोरी आदि लाग्नु।
- दुई वा दुईभन्दा बढी वस्तु परस्पर अल्भ्किनु; जोल्टिनु।
- कुनै काम गर्न बाध्य हुनु।
- नत्थमा समातिएर घिच्चिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)