नत्थी

ना. [सं. नस्त]

  1. कागतपत्रलाई डोरी, धागो, पिन आदिले जेल्ने काम।
  2. गोरु, राँगो आदिका नाकमा लगाइने मुन्द्रोसहितको डोरी; नत्थ।
  3. कसैले कुनै काम गर्न विवश वा बाध्य गराउने उपाय वा कुरा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)