नत्थ्याहा

वि.

  1. नत्थ्याउने चालको; नत्थ्याउने स्वभावको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)