नत्र

संयो. [सं. नतु]

  1. त्यसो नभएको भए, होइन भने; अन्यथा।
  2. पक्षान्तरमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)