नदीज

वि.

  1. नदीबाट उत्पन्न हुने।
  2. समुद्र।
  3. भीष्म पितामह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)