नदीमातृक
वि.
- आकाशबाट बर्सेको पानीको मात्र भर पर्नु नपर्ने र नदीको पानीले सिँचाइ हुने (जमिन)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)