नदीमुख

ना.

  1. समुद्र वा अरू कुनै नदीसित मिसिने नदीको मुख; नदीको मुहान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)