नपुंसक
ना. [सं.]
- स्त्रीपुरुष नछुट्टिएको प्राणी; हिजडा।
- कुनै पनि कामकुरामा आँट नभएको व्यक्ति; हिम्मत वा साहस नभएको मानिस।
- जननेन्द्रिय नभएको वा भए पनि क्रियाशील नभएको व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)