नपुंसकता

ना.

  1. नपुंसक हुनाको भाव वा अवस्था; हिजडापन।
  2. नपुसंक हुने एक रोग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)