नब्बे

ना. [प्रा. णउइ]

  1. असी र दशको योगसङ्ख्या; दश घटी सय; ९० को अङ्क।
  2. असी र दशका योगसङ्ख्याको; सो सङ्ख्यामा पर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)