नब्बेऔँ/नब्बेयौँ

वि.

  1. गणना गर्दा नब्बेको सङ्ख्यामा परेको; नब्बे सङ्ख्यामा पर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)