नभ

ना. [सं.]

  1. पृथ्वी र ग्रहनक्षत्रका बिचको शून्य स्थान; अकास; आकाश।
  2. साउन महिना।
  3. बादल; मेघ।
  4. पानी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)