नभन्दै

संयो. [न+भन्दै]

  1. आफूले भनेको, सोचेको वा कल्पना गरेको कुरो सत्य हुन आउँदा प्रयोग गरिने शब्द; हो कि त; साँच्चै। (उदा.- मैले त्यो आउँछ भन्ने ठानेको थिएँ, नभन्दै आइहालेछ )।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)