नभश्चर

वि. [सं.]

  1. आकाशमार्गमा हिँड्ने वा डुल्ने; आकाशचारी।
  2. आकाशमार्गमा हिँड्ने पक्षी, देवता, गन्धर्व आदि।
  3. बादल।
  4. वायु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)