नमजा

वि. [न+मजा]

  1. घटिया किसिमको; दिक्कलाग्दो; नराम्रो।
  2. बेमज्जा; दिक्दारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)