नमन
ना. [सं.]
- नमस्कार गर्ने काम; प्रणाम गर्ने काम; ढोग।
- नुहुने काम; निहुराइ।
- नम्रता; विनय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)