नमस्कार्य

वि.

  1. शिर झुकाउनुपर्ने; नमस्कार गर्नुपर्ने; नमस्कार गर्न योग्य; आदरणीय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)