नमस्कार

ना. [सं.]

  1. निहुरेर वा शिर झुकाएर मान्य जनलाई अभिवादन गर्ने क्रिया; नमः; सादर प्रणाम; सादर अभिवादन; नमस्ते; ढोग।
  2. कसैलाई दुई हात जोरेर सम्मान देखाउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)