नमुग

ना. [नेवा.]

  1. किलो उखेल्ने दुई जिब्रो भएको एक प्रकारको फलामे घन; फलामे मुङ्ग्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)