नयाँ

वि. [सं. नव]

  1. हालसालै मात्र देखा परेको; भर्खरै मात्र व्यवहारमा आएको; नूतन; नवीन; नौलो।
  2. भर्खरै जन्मेको; भर्खरैको; हालैको।
  3. भर्खरै खोजिएको; भर्खरै पत्ता लागेको।
  4. कुनै काम भर्खरै सिक्न लागेको; कामको अनुभव नभएको; सिकारु; अनुभवहीन; कोरा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)