नयाँ जनवाद

ना.

  1. सर्वहारा क्रान्तिका क्रममा पुँजीवादी संस्कृति, अर्थनीति आदिलाई समाजवादमा परिवर्तित गर्न ल्याइएको नयाँ राजनीतिक व्यवस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)