नर
ना. [सं.]
- मानवजाति; मानव; मनुष्य; मानिस।
- पुरुष जातिको प्राणी; भाले जाति; मर्द जीव; पुरुष।
- विष्णुका चौबिस अवतारमध्ये एक।
- ढिम्रीको भित्रपट्टि पेच काट्ने हतियार।
- पुरुष जातिको (प्राणी); भाले (नरवानर, नरहरिण, नरमैना इ. )।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)