नयाँ पात

ना.

  1. भर्खरै पलाएको पात; पालुवा; मुना।
  2. कलिलो अवस्था; नयाँ छिमल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)