नरपशु
ना. [सं.]
- पशुको जस्तो स्वभाव वा गुण भएको मानिस; मानिस भएर पनि पशु भन्न सुहाउने व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)