नरपाल

ना. [सं.]

  1. आफ्नो राज्यका मानिसको पालन गर्ने राजा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)