नरपिशाच

ना. [सं.]

  1. पिशाचको जस्तो स्वभाव भएको मानिस; पैशाचिक प्रवृत्तिको मानिस; दुष्ट मानिस; दृष्ट व्यक्ति; दुर्जन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)