नरयान

ना. [सं.]

  1. मानिसले बोक्ने वा तान्ने सवारी (डोली, पालकी, रिक्सा आदि)।
  2. नरवाहन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)