नरलोक

ना. [सं.]

  1. मानिसहरू बसेको लोक; मनुष्यलोक; संसार।
  2. मानिसहरूको समूह; जनसमुदाय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)