नरवानर मानवानुगण
ना.
- मानव र मानवजस्तो देखिने वानरको सामूहिक नाम; नृतत्त्वशास्त्रमा आउने विस्तीर्णनास, सङ्कीर्णनास, सपुच्छ, अपुच्छ, पुच्छकपि अनुगण; अपुच्छ-ख्यातचतुष्क, मानवानुगण; शाखावानरानुगण; नरवानरगणजस्ता नरवानर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)