नरवानर मानवगण

ना.

  1. मानवजस्तो देखिने वानरको समूह; वनमान्छे; भीमवानरगणको समूह; अपुच्छ ख्यातचतुष्कमध्ये तीन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)