नरिवल कविता

ना.

  1. बाहिरबाट हेर्दा निकै गाह्रो र मुस्किलले बुझ्न सकिने किसिमको तर बुझिसकेपछि सरस कविता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)