नरिवल
ना. [सं. नारिवल]
- खजुरको जस्तो अग्लो बोट हुने, टुप्पामा परपरसम्म फैलिएका ठुलठुला पात हुने, पहेँला, लाम्चा- लाम्चा फूल फुल्ने र ठुलो दानाको रूपमा जटायुक्त फल लाग्ने ताडका जातको एक रुख; त्यही रुखको फल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)