नर्म

ना. [सं.]

  1. मनोविनोदका लागि जिस्किने वा जिस्क्याउने काम; हाँसखेल; विनोद; परिहास।
  2. इष्टजनलाई आफूतिर झुकाउने चातुर्य; ठट्टा।
  3. संस्कृत नाटकमा वर्णित चार वृत्तिमध्येको कैशिकी वृत्तिको एक अङ्ग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)