नर्मगर्भ

ना.

  1. नायकको गुप्त व्यवहारको वर्णन भएको, कैशिकी वृत्तिको एक अङ्ग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)