नर्मदा
ना. [सं.]
- हिन्दूहरूका पवित्र मानिएका प्रसिद्ध सात नदीहरूमध्ये एक; भारतको मध्यप्रदेशमा पर्ने एक नदी।
- आनन्द दिने (स्त्री)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)