नर्मद

वि.

  1. दिल्लगी गर्ने; हँसाउने।
  2. ठट्यौली व्यक्ति; विदूषक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)