नर्मसचिव

ना. [सं.]

  1. राजामहाराजालाई हँसाउन तथा मन प्रसन्न राख्न साथमा रहने ठट्यौलो व्यक्ति; विदूषक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)