नर्मसुहृद्

ना. [सं.]

  1. पुरानो समयमा राजाको मनोविनोदका निमित्त साथसाथ रहने व्यक्ति; हँसाउने व्यक्ति; ठट्यौलो व्यक्ति; नर्मसचिव; विदूषक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)