नर्सरी
ना. [अङ्.]
- ससाना बालबालिकाहरूलाई खेलाउने-सिकाउने धाई, शिक्षिका आदि भएको घर वा कोठा; बालकक्ष।
- बिरुवाहरू हुर्काउने ठाउँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)