नर्स
ना. [अङ्.]
- रोगीको स्याहारसुसार गर्ने काममा प्रशिक्षित र अस्पतालमा त्यसै कामका लागि नियुक्त स्त्री; रोगीको सुसारे; उपचारिका; परिचारिका।
- अर्काको बालबच्चाको हेरचाह गर्ने आइमाई; धाई।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)