नवनिधि
ना. [सं.]
- पद्य, महापद्य, शङ्ख; मकर; कच्छप, मुकुन्द, कुन्द, नील र खर्ब नाम गरेका, कुबेरका नौवटा ढुकुटी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)