नवनी/नवनीत
ना. [सं.]
- दही वा दुध मथेर झिकिएको सार; काँचो वा नखारेको घिउ; ताजा मक्खन; नौनी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)