नवमालिका
ना. [सं.]
- चमेलीका जातको एक फूल; नवमल्लिका।
- नगण, जगण, भगण र यगण भएको एक छन्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)